कैलाली। कैलालीको क्षेत्र नम्बर–५ मा मतगणना जारी रहेको छ। सुरुवातमा प्रतिनिधि सभा तर्फ एमालेका नारदमुनी रानाले अग्रता लिएपनी अहिले बाम गठबन्धनका साझा उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिइरहेका छन्।
अहिले सम्मको ५ मा ११२४२ मत गणना हुँदा बाम गठबन्धनका साझा उम्मेदवार डिल्लीराज पन्तले ३हजार ८९१ मत ल्याएका छन् । रानाले ३ हजार ७७६ ल्याएका छन्। स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो नम्बरमा छन्। ओझाले १६८१ मत ल्याएका छन ।यस्तै घण्टि ५२८, नल्काको ५४३ मत छ।

