धनगढी । कैलाली निर्वाचन क्षेत्र नं ५ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल विरामी परेपछि हुन नसकेको मत गणना भर्खरै सुरु भएको हो। कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।केही छिनपछि मतगणनाको नतिजा सार्वजनिक हुनेछ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना सुरु
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

