धनगढी। प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र मल्लको निधन भएको छ। डडेल्धुरा घर भएका उनको हाल काठमाडौँ प्रहरी गण नम्बर–२ मा कार्यरत रहँदा निधन भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए। उनी यस अघि जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत रहेका जनाइएको छ ।
प्रहरी नायव उपरीक्षक इन्द्र मल्लको निधन
प्रहरी नायव उपरीक्षक इन्द्र मल्लको निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

