कैलाली। नेकपा एमालेबाट कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा नारदमुनी रानाले उम्मेदवारी दर्ता गराएका छन्। आसन्न मंसिर ४गते हुने प्रतिनिधिसभामा रानाले कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै प्रदेस प्रदेश सभा क तर्फबाट दुर्गा जोशि र ख बाट नेपालु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले कैलाली ५ बाट प्रतिनिधिसभामा रानाको उम्मेदवारी दर्ता
एमाले कैलाली ५ बाट प्रतिनिधिसभामा रानाको उम्मेदवारी दर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

