धनगढी । चर्को भाडादर बिरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कैलालीले ध्यानाकर्षण भएको जनाएको छ। सुदुरपश्चिमका पहाडी जिल्ला र अन्य जिल्लाबाट आउने अधिकांस बिद्यार्थीहरु दशै तिहारमा घर फर्किरहेको अवस्थामा तोकिएको भन्दा बढी चर्को भाडा असुली गरिरहेको प्रति ध्यानाकर्षण भएको जनाएको छ। चर्को भाडा असुल गरेको र सिट संख्या भन्दा बढी यात्रु राखी दिने गरेकाले यात्रा असुरक्षीत भएको भन्दै अनेरास्वबियु कैलालीले बिज्ञप्ती मार्फत खेद प्रकट गरेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कैलालीका अध्यक्ष रमेश बहादुर बोहरा तथा ईन्जार्च मोहन ऐरद्धारा ध्यानाकर्षण पत्र सुदुरपश्चिम प्रदेशको भौतिक बिकास पुर्वाधार मन्त्री दिर्घ सोडारीलाई बुझाएका छन्। साथै मन्त्रीको ध्यानाकर्षण गराई निर्धारित भाडा असुल गरी चर्को भाडादर असुल गर्नेलाई तुरुन्त कार्वाही गर्न माग गरीएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.