बझाङ। बझाङमा जिपले ठक्कर दिदा पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको छ। बझाङ सदरमुकाम चैनपुरबाट बागथला तिर जाँदै गरेको सु प प्र ०१ ००१ प २६९० नम्बरको जिपले ठक्कर दिदा पैदल यात्रा गरिएका बित्थडचिर गाउँपालिका ९ का ६० वर्षिय गगन ओखेडाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार जिप सडकमै पल्टिएको छ। जिप चालक दिपेन्द्र बहादुर धामिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भने यात्रुको घटनास्थलमै मृत्यु भएपछि स्थानीयहरुले राजमार्ग अबरुद्ध गरेका छन् ।
बझाङमा जिपले ठक्कर दिदा पैदल यात्रुको मृत्यु, जिप सडकमै पल्टियो
बझाङमा जिपले ठक्कर दिदा पैदल यात्रुको मृत्यु, जिप सडकमै पल्टियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

