कैलाली। कैलालीमा एक जना किशारी बेपत्ता भएकी छन्। कैलालीको लम्कीचुहा नगरपालिका ७ की एक जना किशोरी हिजो देखि बेपत्ता भएकी हुन्। बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका ७ का १६ वर्षीय पुजा चौधरी हिजो देखि बेपत्ता भएकी हुन् । बुवा शंकर चौधरीले छोरी बेपत्ता रहेको प्रहरीलाई जानकारी दिए । प्रहरीले किशोरीको खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।
कैलालीकी एक जना किशोरी बेपत्ता भईन्
कैलालीकी एक जना किशोरी बेपत्ता भईन्
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

