डोटी। डोटीमा एक जना मृत फेला परेका छन्। डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का ५० वर्षीय डिले कडायत सोही वडाको सेटीगाँउ अमतोला धारा नजिक खोलामा मृत भेटिएका हुन् ।
शुक्रवार बिहान ८ बजे ससुराली जान भनेर हिँडेका उनी शनिवार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । अहिले शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल डोटी ल्याइँदै छ । घटनाको बारेमा थप जारी रहेको प्रहरीले बताएको छ ।
ससुराली हिँडेका एक पुरुष डोटीमा मृत फेला
ससुराली हिँडेका एक पुरुष डोटीमा मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

