कैलाली। कैलालीमा एक जना मृत भेटिएका छन्। आइतबार कैलालीको मोहन्याल गाउँपालिका ७ चिप्लेस्थित कर्णाली नदीको किनारामा एक पुरुष मृत फेला परेको हो। ती पुरुषको पहिचान नखुलेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कैलालीमा एक जना मृत भेटिए
कैलालीमा एक जना मृत भेटिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

