बाजुरा। बाजुरामा पोखरीमा डुबेर बिहिबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालीका ६ का जब्बरे खड्काकी छोरी १४ वर्षीया भावना खड्काको बिहिबार अपरान्ह पोखरीमा डुबेर मृत्यु भएको परिवारिले बताएका छन ।
साथीहरुसँग नुवाउने क्रममा गाउँ नजिकैको पोखरीमा डुबेर मृत्यु भएको उनका आफन्त अमर खड्काले जानकारी दिए । बालीका डुबेको खबर पाउना साथ गाउँका वरपरका आफन्तले पोखरीबाट निकालेको केहि समय पछि मृत्यु भएको खड्काले बताए ।
बाजुरामा पोखरीमा डुबेर एक बालिकाको ज्यान गयो
बाजुरामा पोखरीमा डुबेर एक बालिकाको ज्यान गयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

