दार्चुला। मार्मा गाउँपालिका–४ स्थित दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर मृत्यु भएको छ ।बिहीबार घर नजिकै खेत जाने क्रममा ३८ वर्षीया महराको मृत्यु भएको उनका आफन्त नारदसिंह महराले जानकारी दिए । उनका अनुसार महराको घरमा श्रीमान् सँगै दुई छोरा रहेका छन् ।
दार्चुलामा लडेर शिक्षिकाको मृत्यु
दार्चुलामा लडेर शिक्षिकाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

