धनगढी। नेपाल परिवार दलले कैलाली र कञ्चनपुरमा एमाले सँग तालमेल नगर्ने निर्णय भएको छ । नेपाल परिवार दलका सुदूरपश्चिम अध्यक्ष खडक नागरीले तालमेल गर्न खोज्दा एमालेले माग नमानेपछि कैलाली र कञ्चनपुर जिल्लामा एक्लै चुनाव लडेन निर्णय गरेको बताए ।सहमति गरेर तालमेल गर्न खोज्दा एमालेले माग नमानेपछि कैलाली र कंचनपुर जिल्लामा एक्लै चुनाब लडने निर्णय गरेको उनले बताए।
नेकपा एमाले नेपाल परिवार दल बिच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएसँगै कैलाली र कञ्चनपुरमा एमालेले कुनै पनि ठाउँमा सन्तुष्टिजनक निर्णय नदिएको भन्दै गठबन्धन नगर्ने निर्णय गरिएको हो । नेपाल परिवार दलका जिल्ला अध्यक्ष विशाल चौधरी कंचनपुर जिल्ला अध्यक्ष प्रेम परियारले एक्लै निर्वाचन लडने निर्णय गरेको नेपाल परिवार दलका जिल्ला अध्यक्ष विशाल चौधरीले बताएका छन् ।
कैलाली र कञ्चनपुरमा नेपाल परिवार दलले एमालेसँग तालमेल नगर्ने निर्णय
कैलाली र कञ्चनपुरमा नेपाल परिवार दलले एमालेसँग तालमेल नगर्ने निर्णय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

