धनगढी। धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-३ की ७४ वर्षीय महिलाको मृत्यु भएको हो। उनी सेती अस्पतालमा उपचाररत थिइन्। उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु
सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

