धनगढी। स्व.दिपु स्वार जन्मजयन्तीको अवसरमा दृष्टि फाउण्डेसनमा खाद्यान्न तथा लुगा कपडा सहयोग गरिएको छ।
स्वर्गीय दिपु स्वारको जन्मजयन्तीको अवसरमा दिपु सोसाइटी धनगढीको तर्फबाट दृष्टि फाउण्डेसनमा खाद्यान्न तथा लुगा कपडा सहयोग गरिएको हो। बुधबार एक कार्यक्रमका बिच बासु बमले दृष्टि फाउण्डेसनका कर्मचारीलाई खाद्यान्न तथा लुगा कपडा वितरण गरिएको हो।
खाद्यान्नमा नुन ५ केजी,च्युउरा ५ केजी , दाल ५ केजी, बिस्कुट १ कार्टून, तेल १ कार्टून, निरमा १० केजी यस्तै लुगा कपडामा सुइटर ५ पिस जाके ट५ पिस, धोती ७ पिस,ब्याउज ११ पिस, सुट जोडि १३ पिस, कुर्ती ९ पिस, म्याक्शि १पिस, गामन ३ पिस, सल ३ पिस, टोपी ४ पिस, आउटर १ पिस, सुखाल ६ पिस लगायतको सामान बितरण तथा सहयोग गरिएको युवा नेता खडक नागरीले जानकारी दिए । 

स्व.दिपु स्वारको जन्मजयन्तीको अवसरमा दृष्टि फाउण्डेसनमा खाद्यान्न तथा लुगाकपडा सहयोग
स्व.दिपु स्वारको जन्मजयन्तीको अवसरमा दृष्टि फाउण्डेसनमा खाद्यान्न तथा लुगाकपडा सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

