कैलाली। सुदूरपश्चिमका तराइका जिल्ला कैलाली कञ्चनपुरमा आज बिहानैदेखी कुहिरो लागेको छ । हिजोसम्म घाम लागीरहेको भएपनी आज बिहानैेदेखी कुहिरो लाग्दा चिसो अझै बढेको छ ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


