काठमाडौं। नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सोमवार इन्चार्ज तोकेका हो । जसअनुसार सुदूरपश्चिममा लेखराज भट्ट चयन भएका छन् ।
प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल छन् ।
नेकपा एमालेले सातवटै प्रदेशमा तोक्यो नयाँ इन्चार्ज,सुदूरपश्चिममा लेखराज भट्ट
नेकपा एमालेले सातवटै प्रदेशमा तोक्यो नयाँ इन्चार्ज,सुदूरपश्चिममा लेखराज भट्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

