कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा महाधिवेशन प्रतिनिधिको मतगणना सम्पन्न भएको छ । मंगलबार भएको मतदानको आज बुधबार मतगणना सकिएको हो। सुचीसहित हेर्नुहोस् यहाँ तल…
बिजयी महाधिवेशन प्रतिनिधिहरु-
१ दिपक राज जोशी २६५ मत
२ बीर बहादुर हमाल २५८ मत
३ श्याम प्रसाद सापकोटा २१५ मत
४ खम्ब बहादुर शाही २०६ मत
५ हेम बहादुर मल्ल २५८ मत
६ लक्ष्मण बहादुर शाही २७९ मत
७ मनिराम चौधरी २२८ मत
८ दिपेन्द्र बहादुर बम २४० मत
९ राम समझ चौधरी २७५ मत
१० भीम बडवाल २०५ मत
प्रत्यक्ष महिला-
१ देबी रामपती चौधरी २३८ मत
२ रेखा देबी देबकोटा २३६ मत
३ अनीता चौधरी २४९ मत
४ सम्झना खत्री २४९ मत
खस आर्य खुल्ला
१ लक्ष्मी राज जोशि २९१ मत
२ सुनिल कुमार चौधरी २४२ मत
खस आर्य महिला
१ सरीता उप्रेती २४३ मत
दलित
१ प्रताप ताम्राकार र्निबिरोध
थारु महिला
१ माया कुमारी चौधरी २०८ मत
२ भगवती चौधरी २३२ मत
३ राम कुमारी चौधरी १९४ मत
थारु खुल्ला
१ राम चरण चौधरी २१३ मत
२ खेम राज डगौरा थारु २५१ मत
३ पुरन प्रसाद चौधरी २५२ मत
आदिबासी जनजाती मधेशी
१ जिबन प्रसाद श्रेष्ठ २३२ मत


