धनगढी। नेकपा (एमाले) धनगढी उपमहानगरपालीका वडा नम्बर ७ को अध्यक्षमा रतन खाती चयन भएका छन् । यस्तै उपाध्यक्षमा कालिराम राना, सचीवमा प्रीतम जोशी,उप-सचीवमा कल्लु राना, उप-सचीवमा दिलमाया राना सर्वसम्मत चयन भएका छन् ।
पार्टीले ३१ सदस्य वडा कमिटी सर्वसम्मत चयन गरि आज नै सफतग्रहण सम्पन्न गराएको छ। नेकपा एमालेका केन्द्रिय सदस्य, पुर्ब मन्त्री नारदमुनि रानाको प्रमुख अतिथी रहेको अधिबेशनमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजेश खाती बिशिस्ट रहेका थिए । नवनिर्बाचित वडा कमिटीलाई हार्दिक बधाई साथै सफल कार्यकालको सुभकामना सहित अधिबेशन सप्पन्न गर्न सहयोग गर्नुहुने सबैमा उनले धन्यवाद ब्यक्त गरेका छन ।

नेकपा एमाले धनगढी ७ को अध्यक्षमा रतन खाती
नेकपा एमाले धनगढी ७ को अध्यक्षमा रतन खाती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

