कञ्चनपुर। कञ्चनपुरको महाकाली नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं। १२ ओदाली स्थित महाकाली नदी किनार (बगर) मा ३० वर्षीय एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतकको घटनास्थल जाँच तथा मुचुल्का समेतको अनुसन्धान कार्य पुरा गरी पोष्टमार्टम तथा सनाखतको लागी महाकाली प्रादेशिक अस्पतालको शब गृहमा राखिएको जनाइएको छ।
कञ्चनपुरको महाकाली नदी किनारमा एक जना पुरुषको शव फेला
कञ्चनपुरको महाकाली नदी किनारमा एक जना पुरुषको शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

