बैतडी । बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको मेलौली नगरपालिका (७ ल्वाथलीमा अन्दाजी ३६ वर्षीय महिलाको शव फेला परेको प्रहरीले बताएको छ। शव बाटोभन्दा २ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शवको सनाखत कार्य भइरहेको र मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला
बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

