बझाङ। बझाङमा मलामी गएर फर्किदा भीरबाट लडेर बेपत्ता भएका मिनबहादुर धामीको १० दिन पछि शव फेला परेको छ। असार ३ गते आफ्नै ठुलाबुवाको मलामी गएर फर्किने क्रममा उनी भीरबाट लडेर बेपत्ता भएका थिए। उनको शनिबार बेलुका ५ बजे शव फेला परेको प्रहरीले बताएको छ।
बझाङमा १० दिन अघि बेपत्ता एकजनाको शव फेला
बझाङमा १० दिन अघि बेपत्ता एकजनाको शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

