बैतडी: भक्तपुरको बालकोट क्षेत्रबाट सम्पर्कविहीन हुनुभएका बलबीर ३ दिनपछि सकुशल फेला पर्नुभएको छ।
उहाँ सम्पर्कविहीन भएपछि परिवार, आफन्तजन तथा शुभेच्छुकहरूले खोजी तथा आवश्यक पहल गर्दै आएका थिए। तीन दिनपछि उहाँ सकुशल फेला परेका बलबीरका दाई महेन्द्र महराले जानकारी दिए।

