धनगढी । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार भीमबहादुर रावलले सुरुवाती अग्रता लिनुभएको छ
भीमबहादुर रावल नेकपा तारा ७१६, दिपक बहादुर साउद एमाले सुर्य ५३७, भरतकुमार स्वाँर कांग्रेस रुख ३३०, ओमप्रकाश रावल रास्वपा घण्टी ६७, लोकेन्द्रबहादुर शाह राप्रपा हलो २८ र लोकेन्द्रबहादुर शाही गुलाब २ मत अहिले सम्म पाप्त गरेका छन् ।
अछाम–१ मा भीम रावलको अग्रता
अछाम–१ मा भीम रावलको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

