धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली–५ बाट आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएको छ। उनी बालेन शाहका निकटस्थ हुन् । बैतडीमा जन्मिएका चन्दको परिवार परिवारको बसोवास धनगढी उपमहानगरपालिका- ८ मा रहेको छ। प्राध्यापन पेशामा रहेका उनले जैविक रसायनशास्त्रमा हालै विद्यावारिधी पुरा गरेका छन् ।
कैलाली–५ बाट आनन्द चन्द रास्वपाका उम्मेदवार
कैलाली–५ बाट आनन्द चन्द रास्वपाका उम्मेदवार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

