कैलाली — कैलालीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–७ घैलाबौनियाका ३६ वर्षीय मिलन डगौराको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार डगौराले घर नजिकैको नालामा बिजुलीको तार जडान गरी माछा मार्ने प्रयास गर्दा करेन्ट लागेर ज्यान गुमाएका हुन्।
कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

