धनगढी । कञ्चनपुरमा हाइस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक यात्रुवाहक हाइस दुर्घटना हुँदा ९ जना घाइते भएका हुन ।
महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१०३२ च ३२४१ नम्बरको हाइस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई सडक छेउमा पल्टिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
घाइतेहरूको झलारीस्थित टी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनपुरमा हाइस दुर्घटना हुँदा ९ जना घाइते
कञ्चनपुरमा हाइस दुर्घटना हुँदा ९ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

