धनगढी: कैलालीको ओलानीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । सर्पको टोकाइबाट गोदावरी नगरपालिका–१२ ओलानीकी ३० वर्षीया सोनादेवि तिर्वा घाइते भएकी हुन् ।
सोमवार जङ्गलमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनी घाइते भएकी प्रहरीले जनाएको छ ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131