डडेल्धुराः डडेल्धुरामा खरमा आगलागी भएको छ।
जिल्लाको अमरगढी नगरपालिका–१ का उद्धब सार्किले काटेर राखेको खरको कुन्निउँमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उक्त आगलागीबाट पाँच हजार बराबरको क्षति भएको प्रहरीले जनाइएको छ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131