धनगढीः कैलालीको अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ अत्तरियास्थित पहाड रोडबाट चुरे गाउँपालिका–५ का २४ वर्षीय यज्ञप्रसाद कँडेल लागुऔषधसहित शुक्रबार दिउँसो पक्राउ परेका हुन्। १ ग्राम ६६० मिलिग्राम लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ
अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

