धनगढीः कैलालीबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागुऔषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। उनको साथबाट ३६० मिलिग्राम लागुऔषध (हेरोईन) बरामद गरिएको छ।
गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ
गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

