धनगढीः धनगढीमा लागूऔषधसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट सोही ठाउँ बस्ने २४ वर्षीय सागर राजी र धर्मेन्द्र धामीलाई नियन्त्रणमा लिएको हो। राजीको साथबाट १ ग्राम ३८० मिलिग्राम र धामीको साथबाट ३३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
धनगढीमा लागूऔषधसहित दुई जना नियन्त्रणमा
धनगढीमा लागूऔषधसहित दुई जना नियन्त्रणमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

