कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ । काँग्रेसका प्रकाश चन्द, एमालेका बहादुर चन्दले मनोनयन दर्ता गराएका छन् । आइतबार भीनपा ६ वडा कार्यालयस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा उनिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै नेकपा माओवादीका नानाराम कोली र युवराज चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
भिमदत्त ६ का लागी उमेदवारी दर्ता
भिमदत्त ६ का लागी उमेदवारी दर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

