धनगढी: प्रहरीले कञ्चनपुरबाट ९ जुवाडेलाई पक्राउ गरेको छ । सोमबार भीमदत्त नगरपालिका – ४ बाट ४५ वर्षीय हिक्मत ऐरको घरको पाँचौ तलामा जुवातास खेलिरहेको अवस्थामा ९ जना जना पक्राउ परेका हुन । उनीहरुको साथबाट ६३ हजार ३९० रुपैयाँ र २०८ पत्ति तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कञ्चनपुरबाट ९ जुवाडे पक्राउ
कञ्चनपुरबाट ९ जुवाडे पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

