धनगढी: प्रहरीले कैलालीबाट लागू औषध, वन र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर गरी फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागू औषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – १ का ५२ वर्षीय लक्ष्मी प्रसाद गुरागाई, वन मुद्दामा १३ हजार १५० जरिवाना तोकीएका धनगढी उपमहानगरपालिका – २ सन्तोषी टोलका ४६ वर्षीय लाल सिह ऐर र चोरी मुद्दामा २० हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका – ११ का २५ वर्षीय रमेश कठरीया रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कैलालीबाट लागू औषध, वन र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलालीबाट लागू औषध, वन र चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

