धनगढीः कैलालीको धनगढीमा नदीमा डुबेर एक जना बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–९ बनकट्टी घाटमा मोहना नदी तर्नेक्रममा एक जना डुबेर बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–१० का अन्दाजी २७ वर्षीय विशाल राना डुबेर बेपत्ता भएका हुन्। अहिले घटनास्थलमा प्रहरी टोली खटिएर खोजीकार्य गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
नदीमा डुबेर धनगढीका एक जना बेपत्ता
नदीमा डुबेर धनगढीका एक जना बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

