धनगढी: कञ्चनपुरको कृष्णपुरबाट जबरजस्ती करणी गर्न खोज्ने २ युवक पक्राउ परेका छन । १७ वर्षीय किशोरी माथि जबरजस्ती गर्न खोजेको आरोपमा कृष्णपुर नगरपालिका – २ बाट २८ वर्षीय सुरेश चौधरी र २३ वर्षीय रमेश चौधरी पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठका अनुसार अटवारीका लागि आफन्तको घरमा गएका बेला स्थानीय युवाले जबरजस्तीको प्रयास गरेका थिए ।
कृष्णपुरमा किशोरीमाथि जबरजस्ती गर्न खोज्ने २ युवक पक्राउ
कृष्णपुरमा किशोरीमाथि जबरजस्ती गर्न खोज्ने २ युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

