धनगढी: कैलालीमा लागुऔषधसहित १ युवक पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका– ३ का १७ वर्षिय बसन्त विष्टलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार दिउँसो साढे ११ बजे शंका लागि चेकजाँच गर्दा बिष्टको साथबाट शुद्ध तौल ६८० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । बिष्टमाथी थप अनुसन्धान गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लगिएको बताईएको छ ।
धनगढीमा लागुऔषध सहित १७ वर्षिय बसन्त पक्राउ
धनगढीमा लागुऔषध सहित १७ वर्षिय बसन्त पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

