धनगढी: कैलाली कञ्चनपुरबाट अवैध भन्सार छलिको सामान बरामद गरिएको छ । शुक्रबार गौरीगंगा नगरपालिका – १ चौमाला, भजनी नगरपालिका – ३ ठेकीपुल नजिक र कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका समान बरामद गरिएको छ । जस अन्तरगत चिनी, लसुन, धोती, साडी, सुटपिस, ग्याँस पाइप, कराई, कचौरा, खेलौना लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ९९ हजार बराबरको उक्त सामान वेवारिसे अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।
कैलाली कञ्चनपुरबाट अबैध सामान बरामद
कैलाली कञ्चनपुरबाट अबैध सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

