धनगढी: अछाममा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । अछामको पञ्चदेवल बिनायक नगरपकलिका – ९ ओखरगैरा भरुवा बन्दुक सहित ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्की पक्राउ परेका हुन । शनिबार इलाका प्रहरी कार्यालय कालेकाँडा, अछामबाट खटिएको प्रहरी टोलीले खाँनतलासी गर्दा साउँदको घर नजिक बारीमा एक नाले भरुवा बन्दुक, सिसाको गोली १३ वटा र बारुद र कार्कीको सुत्ने कोठामा एक नाले भरुवा बन्दुक, सिसाको गोली ९ वटा र बारुद बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
अछाममा भरुवा बन्दुक सहित २ जना पक्राउ
अछाममा भरुवा बन्दुक सहित २ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

