कञ्चनपुर: कञ्चनपुरमा उखुबारीबाट अजिङ्गरको उद्धार गरिएको छ । बेलौरी नगरपालिका ७ बर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट अजिङ्गरको उद्धार गरिएको हो । मध्य ब्रुमाइज पाइथन प्रजातिको अजिङ्गरको सोमबार साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले बताए । उक्त अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीले बताए ।
कञ्चनपुरमा उखुबारीबाट अजिङ्गरको उद्धार
कञ्चनपुरमा उखुबारीबाट अजिङ्गरको उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

