धनगढी: कैलालीको एक सामुदायिक वनमा युवती मृत फेला परेकी छन् । लम्कीचुहा नगरपालिका ८ बचैलाकी अन्दाजी २४ वर्षीया जुनी जैशी सोही वडास्थित मालिका सामुदायिक वनमा मृत फेला परेकी हुन् । बिहीबार बिहान सालको पात टिप्न भनी गएकी उनी साँझसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा शुक्रबार बिहान सालको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
कैलालीको एक वनमा युवती मृत फेला
कैलालीको एक वनमा युवती मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

