बैतडी: बैतडीकी एक महिलाको मृत्यु भएको छ । मेलौली नगरपालिका ३ की २७ वर्षीया गोमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । गलबार घरमै सल्फास नामक विषादी सेवन गरेकी चन्दलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएकोमा मंगलबार साँझ नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बैतडीमा एक महिलाको मृत्यु
बैतडीमा एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

