धनगढी:धनगढीको एक अटो मोटिभ्सको गोदाममा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका २ मा रहेको प्रेम साउदको बागेश्वरी अटो मोटिभ्सको गोदाममा गएराति आगलागी भएको हो । आगलागी बाट गोदामा पुर्ण क्षेती भएको छ । आगलागी हुदाँ करिब २ करोड बराबरको आर्थिक नोक्सान भएको संञ्चालक साउदले जानकारी दिए ।
उक्त आगलागी नियन्त्रणका लागी नेपाल प्रहरी, शसस्त्र प्रहरी र धनगढी उपमहानगरपालिकाका नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।


