धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–४ सिमथरी स्थित पुर्व पश्चिम राजमार्गको सडक छेउमा घोडाघोडी–५ बनखेत का ७१ वर्षीय लालबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन। घटनाका बारेमा इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान भईरहेको जनाएको छ।
घोडाघोडीमा एक जना मृत अवस्थामा फेला
घोडाघोडीमा एक जना मृत अवस्थामा फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

