धनगढीः कैलालीको धनगढीमा घरको तलाबाट खसेर एक जना गम्भीर घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१ मा घरको निर्माणधिन घरको दोस्रो तलाबाट खसेर १८ वर्षीय इसान खान घाइते भएका हुन। घर निर्माणा गरिरहेका खान प्लास्टर गर्नेक्रममा खसेर घाइते भएका हुन। उनलाई सेती प्रादेशिक अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि भारतको पिलिभित लगिएको प्रहरीले जनाएको छ।
धनगढीमा घरको तलाबाट खसेर एक जना गम्भीर घाइते
धनगढीमा घरको तलाबाट खसेर एक जना गम्भीर घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

