धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौराहा बालुवाघाट, भजनी नगरपालिका–७ कुटी गाउँ र भजनी ९ पहलवान गन्जुवाको जंङगलबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २ लाख ३२ हजार २ सय बराबरको चिनी, प्याज, मिठाई, चक्लेट, सरप, साबुन, बिडी, सुर्ती, पानीपुरी, ज्वानो, जिरापाउर, मरिच, खुर्सानी, सुटपिस, दोपट्टा, कुर्ती, साडी, टोकरी, बच्चाको खेलौना,प्लाष्टिक झिल्ली लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
कैलालीबाट भन्सार छलीका सामान बरामद
कैलालीबाट भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

