बझाङ- बझाङमा सर्पको टोकाइबाट एक युवती घाइते भएकी छन् । जिल्लाको जयपृथ्वी नगरपालिका-३ पडेसकी २६ वर्षकी सपना खड्का सर्पको टोकाइबाट घाइते भएकी हुन् । घर नजिकै खेतमा घाँस काट्ने क्रममा बिहीबार सर्पको टोकाईबाट घाइते भएकी उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बझाङमा सर्पको टोकाइबाट एक युवती घाइते
बझाङमा सर्पको टोकाइबाट एक युवती घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

