धनगढी: कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ । शुक्लाफाटा नगरपालिका–१२ दुवाहाका ५२ वर्षीय करन सिंह महराको शव फेला परेको हो । उनको कलभर्टमा डुबेको अवस्थामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरमा पुरुषको शव फेला
कञ्चनपुरमा पुरुषको शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

