धनगढी : धनगढीमा प्रहरीले अवैध काठसहित ३ मोटरसाइकल नियन्त्रणमा लिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ देवरियाबाट सालको ४२ वटा कडी बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको हो । साथै बा २५ प १२२७, से २ प ९६६५ र से ६ प ३२५४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
धनगढीमा अवैध काठसहित ३ मोटरसाइकल नियन्त्रणमा
धनगढीमा अवैध काठसहित ३ मोटरसाइकल नियन्त्रणमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

