धनगढी :बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बुंङ्गल नगरपालिका –१ की भिरगडाकी ३५ वर्षिया चन्नादेवी बोहराको भीरबाट लडेर मृत्यु भएको हो । शनिबार बिहान १० बजे पारिमेला भीरमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी बोहराको उपचारका लागि अस्पताल लैजादै क्रममा बाटोमा मृत्यु भएको बझाङका डिएसपी भरत शाहले जानकारी दिएका छन ।
बझाङमा भीरबाट लडेर महिलाको मृत्यु
बझाङमा भीरबाट लडेर महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

